काठमाडौं-अन्तरजातीय विवाहित जोडी छुटाउँन दवाब दिएको आरोप लागेका गृहमन्त्री रमेश लेखको राजीनामा माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।
नेकपा विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार माइतीघर मण्डलामा गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेको हो।
सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शनसहित उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन्।
सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा उनीहरूमाथि धरपकड र जोडी छुटाउँन गृहमन्त्री र प्रहरी प्रशासनले अत्याचार गरेको समाचारहरू प्रकाशित भएका थिए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने