काठमाडौं । त्रिभुवन विश्व विद्यालयमा संयुक्त विद्यार्थी संंगठनले आज विभिन्न नारा सहित प्रर्दशन गरेका छन् ।
उनीहरुले शैक्षिक संस्थाहरुमा हुने छात्रा हिंसा बिरुद्ध एकजुट बनौँ, क्याम्पसहरु सुन पसल होइनन, विश्व विद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउँ, ओइ सरकार ओई विद्यालय शिक्षा विद्येयक खोई लेखिएका पम्पलेट सहित प्रदर्शन गरेका हुन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन