काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार गर्ने तथा ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला विदेशसचिव मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका हुन्।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
चीन-पाकिस्तान सम्बन्धमा नयाँ आयाम, सम्बन्ध सुदृढ बनाउन अनुसन्धान केन्द्र बनाउने
चीनको १४ सदस्यीय साहित्यक टोली काठमाडौंमा
भारतीय विदेश सचिव आज नेपाल आउँदै