काठमाडौं । त्रिशूली नदीको बाढीले धादिङको कृष्णभीरमा पृथ्वीराजमार्गको सडक भासिएपछि अवरुद्ध सडक पुनः सञ्चालनका लागि नयाँ ट्रयाक निर्माण थालिएको छ।
बाढीले सडकको ठूलो हिस्सा बगाएपछि यातायात सम्पर्क टुटेको थियो। सडक विभाग र सम्बन्धित निकायले राजमार्गलाई पुनः जोड्न नयाँ मार्ग निर्माणको काम तीव्र पारेका छन्।
भदौ १० गतेको बाढीमा परी हालसम्म १ हजार २ सय जनाको शव फेला परेको र ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन रहेको जनाइएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु