एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहका जनप्रतिनिधिको भेला तथा अन्तरसंवाद कार्यक्रम गर्दै छ । एमाले स्थानीय विकास विभागको आयोजनामा उक्त भेला तथा अन्तरसंवाद कार्यक्रम हुन लागेको हो ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

भेला बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ