काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा ३३ सदस्य मनोनीत भएका छन्।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीतका लागि ३३ जनाको नाम प्रस्ताव गरेका थिए। त्यसलाई एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो।
केन्द्रीय सदस्यमा मनोनीत गरिएको ३३ सदस्यमध्ये १३ जना अन्य दलबाट आएका नेता हुन्। एमालेको विधानमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ।
केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरू :
काशीनाथ अधिकारी
देवराज घिमिरे
विनोद पहाडी
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
अन्य पार्टीबाट आएकहरू
मोहम्मद इस्तियाक राई
कौशिला खत्री
सुरेन्द्र उदास
दीपक खम्बु
जय गोदे
धर्मराज निरौला
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
ददी चाम्लिङ
रामप्रित पासवान
ध्रुव विस्ट








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
प्रचण्डले बोलाए कार्यसंयोजन समिति बैठक
ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता