काठमाडौं । दशैं नजिकिँदै गर्दा खाना पकाउने ग्यासको अभावले उपभोक्ता सास्तीमा परेका छन्। सरकारले काठमाडौंका विभिन्न डिपोबाट जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरे पनि ग्यासका लागि लामो लाइन घटेको छैन।
उपभोक्ताले घण्टौँ कुर्नुका साथै कतिपयले सिलिन्डर डिपोमै रातभर छाड्नुपरेको छ। तर, भोलिपल्ट ग्यास पाइने ग्यारेन्टीसमेत छैन।
चाडबाडमा ग्यासको माग बढिरहेका बेला सरकारी व्यवस्थापछि पनि आपूर्ति सहज हुन नसक्दा सर्वसाधारणको भान्सा प्रभावित भएको छ। उपभोक्ताले ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।








दलित अधिकार विधेयक संशोधन गर्न आयोगलाई २१ बुँदे सुझाव
दशैंमा रित्तिँदै घर, परदेशिँदै युवा
सुदूरपश्चिममा आज बजेट पारित गर्ने तयारी
चाडबाडमा खाना पकाउने ग्यास अभाव
भोटेकोशी बाढीको ४९ औँ दिन, घेवामा सहभागी भए प्रचण्ड
हिम्लुङ हिमपहिरोमा हराएका तीन जनाको शव फेला
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
ससुराको हत्या आरोपमा बुहारी पक्राउ
दोधारा-चाँदनी झोलुङ्गे पुल क्षतिको प्राविधिक अध्ययन
लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा