काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज पार्टी एकता घोषणा हुने भएको छ।
दुई पार्टीबीचको एकता घोषणा सभा आज दिउँसो १ बजे काठमाडौंको पेरिसडाँडास्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने भएको छ।
एकता घोषणासँगै दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन्।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति
आज तीन बजे मन्त्रिपरिषद् बैठक बस्दै