काठमाण्डौं । नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। ८३ वर्षको उमेरमा श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । श्रेष्ठको साँझ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने