धनगढी। कैलालीको घोडाघोडीका मिनबहादुर बुढामगर लागू औषधसहित पक्राउ परेका छन्।
घोडाघोडी नगरपालिका-१ शान्तिनगरबाट सोही ठाउँ बस्ने ३१ वर्षीय बुढामगर ५ ग्राम ७९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने