दार्चुला। दार्चुलाको एक घरमा आगलागी भएको छ। शैल्यशिखर नगरपालिका(४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको अगोबाट बुधवार आगलागी भएको हो।
आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी मुल्य आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने