अछाम । अछाममा एक महिला भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो आफ्नै घरनजिकको भिरमा बाख्रा चराउने क्रममा करिब ५०० मिटर तल खसेर गम्भीर घाइते भएकी शाहीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसैन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले बताए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने