काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदी बिहीबारको तुलनामा २७० रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने