काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् ।
केसीले युट्युबर तथा पत्रकार वर्षा बस्नेतसँग विवाह गरेका हुन् । परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ ।
तर, दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्वीर सार्वजनिक गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच चर्चा रहँदै आएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने