धनगढी : नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम बहादुर आलेले कैलाली–५,धनगढीमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
प्रतिनिधिसभा उम्मेदवार आलेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विकासका एजेन्डा र प्रतिबद्धताहरू प्रस्तुत गरिरहेका छन्।
आलेले घरदैलो मार्फत् धनगढीका विभिन्न टाेलका मतदाताहरूसँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेकी छन् ।













नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने