काठमाडौं । काठमाडौं महानगरपालिकाले कुखुरा बोक्ने सवारी साधनलाई फोहोर गरेको भन्दै २५ हजार जरिवाना तिराएको छ ।
वडा नम्बर १६ वनस्थली स्थित ग १ क ६५५७ नम्बरको गाडीले कुखुरा झार्ने क्रममा सडक पेटीमा फोहोर गरेकोले महानगर प्रहरी बलले सवारी धनीलाई जरिवाना तिराएको हो ।
महानगर प्रहरीका अनुसार सवारी धनी सुरेन्द्र भण्डारीबाट जरिवाना तिराइएको हो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने