काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेका छन्।
शाहीलाई नेकपा एमालेका उम्मेदवार नगीन्द्र शाहीले पछ्याइरहेका छन्। उनले १,०६७ मत प्राप्त गरेका छन्।
यस्तै तेस्रोमा नेपाली कांग्रेसका हर्षबहादुर बमले ९१४, नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवार खडगबहादुर विश्वकर्मा प्रकाण्डले ३५२ र रास्वपाका उम्मेदवार प्रकाश न्यौपानेले १३४ मत प्राप्त गरेका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने