काठमाडौं : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले फराकिलो अग्रता लिएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा बालेन १० हजार मतले अगाडि पुगेका छन् ।
पछिल्लो परिणामअनुसार साँझ साढे ६ बजेसम्म बालेनले १३ हजार ६५४ मत पाउँदा नेकपा ओलीले ३ हजार ११ मत मात्रै पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले ४०३ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने