धनगढी । कैलालीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका– ९ कटासेस्थित रानिजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा एक वृद्ध मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ८ बस्ने ७७ वर्षीय हरिराम थारु मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने