काठमाडौँ । बालेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताएका छन्। बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा उनले नेपालको अर्थतन्त्र अहिले नरेन्द्र मोदी नेतृत्वको भारतले सन् २०१४ तिरको अवस्थामा जस्तै रहेको उल्लेख गर्दै यसलाई ‘आर्थिक प्रस्थान बिन्दु’ भने।
उनले लगानीकर्ताका लागि नीतिगत स्थिरता, डिजिटलाइजेसन मार्फत सेवा सुधार र इमानदार व्यवसायीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी ७ वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने लक्ष्यसहित सरकारले आर्थिक रूपान्तरणमा जोड दिने उनको भनाइ छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने