धनगढी । कैलालीको भासु भिर नजिकै भएको दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । शुक्रवार साँझ चुरे गाउँपालिका–५ मा पर्ने भासु भिर नजिकै जिप र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका हुन ।
से ५ प ६९२ नम्बरको मोटरसाइकल बा ८ च ८०७ नम्बरको जिपसँग ठोक्किए दुर्घटना हुँदा चालक चुरे गाउँपालिका–६ बस्ने प्रेमबहादुर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिप र चालक कैलालीको गौरीगंगा नगरपालिका– ४ बस्ने ५० वर्षीय नन्दराम मौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने