काठमाडौं । भोटेकोशी बाढीपछि ६७७ जना ट्रक मजदुर सम्पर्कविहीन रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार ५१५ वटा ट्रक तथा कन्टेनरसमेत हराएका छन्।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिलाई १५ दिनभित्र क्षतिको विवरण र क्षतिपूर्तिको आधारसहित प्रतिवेदन बुझाउन भनिएको छ।
महासंघले प्रारम्भिक विवरण भएकाले सम्पर्कविहीन मजदुर तथा हराएका सवारीसाधनको संख्या थप बढ्न सक्ने जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द