काठमाडौं । भोटेकोशी विपद्पछि प्रभावित क्षेत्रमा आवश्यक सामग्रीको आपूर्ति सहज बनाउन भारतले नेपालतर्फ राहत सहयोगलाई निरन्तरता दिएको छ।
भारतले पछिल्लो पटक औषधि तथा विभिन्न अत्यावश्यक सामग्रीसहित थप ११ टन राहत सामग्री नेपाल पठाएको भारतीय विदेशमन्त्री एस। जयशंकरले जानकारी दिएका छन्।
जयशंकरका अनुसार पछिल्लो खेपमा औषधिसँगै फरेन्सिक सामग्री, पाल, सरसफाइका सामग्री, स्लिपिङ ब्यागलगायत विपद्का बेला आवश्यक पर्ने अन्य सामग्री समावेश छन्।
भारतले भोटेकोशी विपद्पछि खोज, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोगका लागि सामग्री पठाउँदै आएको जनाएको छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले