काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलितहरूमाथि राज्यबाटै भइरहेको विभेदको सरकारसँग जवाफ मागेका छन् । सोमबार संसदमा बोल्दै उनले दलितहरूमाथिकाे ज्यादतीमा राज्यकै अंगहरू संलग्न रहेको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, ‘हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेको कारण मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू घरवास उठीवास लाग्नुपर्ने ? अनि राज्यका संयन्त्रहरू, राज्यका संस्थाहरू दलितका अधिकार कुल्चनलाई, दलितलाई मान्छे हुन नदिनलाई प्रयोग हुनुपर्ने ? यसमा नेपाल सरकारको जवाफ चाहियो, गृह मन्त्रालयको जवाफ चाहियो ?’
हालै गृह मन्त्रालयकै निर्देशनमा अन्तरजातीय विवाह गरेका सत्येन्द्रकुमार राम र नेहा राैनियारको जोडीलाई प्रहरीले पटकपटक पक्राउ गरी ज्यादती गरेको विषयमा उनले जवाफ मागेका हुन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
जातीय विभेदको आरोपमा तीन शिक्षक पक्राउ
सरकारले सार्वजनिक गरेको दलितका थरको विस्तृत सूचीमा के–के छन् ?
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री