काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई सन्तोषजनक भने पनि दीर्घकालीन महत्त्वका मुद्दामा ठोस निष्कर्ष आउन नसकेको टिप्पणी गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले सीमा समस्या र असमान सन्धिजस्ता पुराना मुद्दा फेरि पनि थाती रहेको बताए।
उनले भ्रमण नै नगर्ने अडानबाट पछि हटेर भए पनि प्रधानमन्त्रीले भारत भ्रमण गर्नु सकारात्मक रहेको बताए। दुई देशबीचको सम्बन्ध कायम राख्न भ्रमण महत्त्वपूर्ण भएको उनको भनाइ छ।
‘हाम्रो पार्टीको मूल्याङ्कन मिश्रित छ। दीर्घकालीन महत्त्वका नेपाल–भारतबीच सुल्झाउनुपर्ने विषय फेरि पनि थाती राखेर आउने काम भयो,’ उनले भने।
यद्यपि, भ्रमणबाट केही उपलब्धि हासिल भएको ज्वालाले बताए।








प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन : गगन थापा
मोदीसँग मख्ख नपर्न बालेनलाई भारतीय सांसद महुआको सन्देश
फूलखेतीले बदलेको २३ महिलाको जीवन
प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपाको मिश्रित प्रतिक्रिया
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी
माडीमा ‘रातो राजनीति’ बारे सडक संवाद हुँदै
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने
माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको छ : प्रचण्ड