काठमाडौं । चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको जिलोङ काउन्टीमा गत भदौ १० मा गएको पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मंगलबार बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
नेपालस्थित चिनियाँ दूतावासले आफ्नो आधिकारिक फेसबुकमार्फत कार्यक्रमबारे जानकारी दिएको हो। उक्त पहिरोमा ठूलो मानवीय क्षति भएको र केही व्यक्ति अझै बेपत्ता रहेको दूतावासले जनाएको छ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
दिल्ली पुगे चीनका राष्ट्रपति