धनगढी । लगातारको वर्षासँगै बाढी, पहिरो र भूक्षयको जोखिम बढेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
भारीदेखि अति भारी वर्षाको पूर्वानुमानपछि डोटी, बझाङ, अछाम, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुलामा स्थानीय प्रशासनले यात्रामा रोक लगाएका हुन्।
सडक र भौगोलिक अवस्था जोखिमपूर्ण बनेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा सुरक्षित रहन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द