काठमाडौं : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ९२ हजार ४५९ मत गणना भएको छ।
बिहान ७ बजेसम्म भएको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३७ लाख २२ हजार ५६२ मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ५४ हजार ३०३, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले १० लाख ६२ हजार १५२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ४५ हजार ६०५ , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६१ हजार ८४३ र श्रम संस्कृति पार्टीले दुई लाख ५१ हजार ४०५,मत प्राप्त गरेको छ।
राप्रपा र श्रम संस्कृति पार्टी पनि राष्ट्रिय पार्टी बन्ने कसरतमा छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री