काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक सांसदका लागि ९ जनाको नाम टुंगो लगाएको छ।
नेकपाका अनुसार खसआर्यतर्फ प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगता समूहबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती बिक र गणेश विश्वकर्मा, तथा थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।
नेकपा संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूचीको अनुमोदन गरेका हुन् ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री