काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू लगभग टुंग्याएको छ।
नेकपाको सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशका ईञ्चार्ज र संयोजक लगभग टुंग्याएको हो।
तर, नेकपाका एक नेताले प्रदेशका इन्चार्ज, संयोजक, सहसंयोजक र केही विभागका प्रमुख एवं उपप्रमुखबारे सोमबारको बैठकमा प्रस्ताव आए पनि टुंगो नलागिसकेको दाबी गरे।
यस विषयमा थप छलफल हुने उनको भनाई छ।
यी हुन् प्रस्तावित प्रदेश इञ्चार्जहरू
– कोशी प्रदेशस् राजेन्द्र राई
– मधेस प्रदेशस् महिन्द्र राय यादव
– बागमती प्रदेशस् डा। गङ्गालाल तुलाधर
– गण्डकी प्रदेशस् श्रीनाथ बराल
– लुम्बिनी प्रदेशस् चक्रपाणि खनाल
– कर्णाली प्रदेशस् चन्द्रबहादुर शाही
– सुदूरपश्चिम प्रदेशस् डा। भीम रावल
– उपत्यका विशेष प्रदेशस् हितमान शाक्य
– सम्पर्क समन्वय प्रदेशस् यशोदा सुवेदी
यी हुन् प्रस्तावित संयोजकहरू
– कोशी प्रदेशस् हर्क नेम्वाङ
– मधेश प्रदेशस् राजु खड्का
– बागमती प्रदेशस् सरल सहयात्री
– गण्डकी प्रदेशस् गायत्री गुरुङ
– लुम्बिनी प्रदेशस् अब्दुल हुसेन खान
– कर्णाली प्रदेशस् बिमला केसी
– सुदूरपश्चिम प्रदेशस् हरिराम चौधरी
– उपत्यका विशेष प्रदेशस् विष्णु लामिछाने
– सम्पर्क समन्वय प्रदेशस् तारानाथ दाहाल








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री