काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेता प्रकाश ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ ।
पूर्वपदाधिकारी सम्मिलित कार्यसंयोजन समितिको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा जारी बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी लिन लागेको एक नेताले जानकारी दिए ।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको नेताहरुको कार्यविभाजनमा ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिने उल्लेख छ । नेकपाको प्रवक्तामा यसअघि पूर्वसभामुख अग्निप्रसाद सापकोटा थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नुअघि ज्वाला समाजवदाीका उपाध्यक्ष थिए ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री