काठमाडौं । सुकुमबासीहरु बालेन सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । अखिल नेपाल सुकुमबासी संघको नेतृत्वमा उनीहरु आन्दोलनमा उत्रिने तयारीमा छन् ।
संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको संवैधानिक हकहरूको उल्लंघनसहित राज्य आतङ्क फैलाउँदै देशभरका लाखौँ भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरूमा डोजर चलाई अमानवीय तरिकाले उठिबास लगाउने कार्य गरेकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्न लागिएको बताए ।
प्रधानमन्त्री बालेन्द्र साह ९बालेन० को निर्देशनमा सुरक्षाकर्मीले हालै मात्र काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल,गैरीगाउँ,मनोहरासहितका नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएका थिए








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने