काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुकुम्वासीलाई सरकारले युद्ध अपराधीजस्तो व्यवहार गरेको बताएका छन्।
नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए।
उनले भने, ‘अहिले काठमाडौंका बस्तीमा डोजर चलिरहेको छ। नदिकिनारमा बसेका केही मान्छेहरू राज्यलाई ढाँट छल गरेर, बाहिर घरजग्गा भएका मानिसहरू पनि छन्। तीनलाई पहिचान गरेर दण्ड दिएर हटाउने व्यवस्था कानुनले नै सरकारलाई जिम्मेवारी दिइएको छ।’
उनले सरकारले कानुनको परिधिभित्र रहेर सुकुम्वासी व्यवस्थापन गर्नुपर्ने बताए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री