काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) संसद् बैठकमा उपस्थित नभए सदनको अवरोध र विरोध जारी राख्ने चेतावनी दिएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सरकारको नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री स्वयम् उपस्थित हुनुपर्ने अडान राखे।
सचेतक राईले संसद्को गरिमालाई ख्याल गर्न आग्रह गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा गरिने छलफलको औचित्य नहुने बताए।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री