काठामडौं । पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्।
कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले गम्भीर आपत्ति जनाएका छन्।
सहमति विपरीत गरिएको यस कदमको कडा विरोध गर्न र आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय ९गौशला०को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने