काठमाडौँ । सल्यानको भेरी नदीमा बुधबार जिप खसेको छ। जिपमा चार जना सवार थिए। उनीहरूमध्ये दुई जना बाहिर निस्कन सफल भएका छन् भने दुई जनासहित जिप नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरी अहिले घटनास्थलतर्फ लागेको छ। तर घटनास्थल भने नपुगेको स्थानीयकाे भनाइ छ। थप विवरण आउन बाँकी छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द