काठमाडौं । नेपाल सरकारले आज भदौ १० गते बुधबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिइएको जनाएको हो।
मुस्लिम आयोगबाट भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सरकारले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।
सरकारले आजको बिदा मुस्लिम धर्मावलम्बीका लागि मात्रै लागू हुने स्पष्ट गरेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द