काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुन: फुटेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तथा आसपासका क्षेत्रमा रहेका व्यक्तिलाई तत्काल सुरक्षित स्थानतर्फ जान र आवश्यक जानकारी सम्बन्धित निकायलाई गराउन अनुरोध गरेको छ।
पानीको बहाव बढ्न सक्ने सम्भावनाका कारण उद्धार तथा राहत कार्यमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन प्रहरीले अपिल गरेको हो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द