धनगढी । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।
समितिले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको छ ।
समितिका महासचिव दिनेश खड्का ‘खप्तडी’का अनुसार विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले समाजको तर्फबाट उक्त रकम प्रदान गरिएको हो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द