रसुवा । भोटेकोशीको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा स्थानीयले बनाएको काठे पुलसमेत बगाएको छ। पुल बगेपछि गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबीचको आवतजावत ठप्प भएको छ।
गत भदौ १० गतेको बाढीले पक्की पुल बगाएपछि स्थानीयले आफ्नै श्रम र खर्चमा वैकल्पिक काठे पुल बनाएका थिए। शनिबार आएको बाढीले उक्त पुल पनि बगाएको हो।
वैकल्पिक मार्ग नहुँदा दुई गाउँपालिकाबीचको आवतजावतसँगै खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
पत्रकार पक्राउको विरोधमा आज माइतीघरमा धर्ना
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते
भारतीय विदेश सचिव आज नेपाल आउँदै
भृकुटीमण्डपमा चौथो ‘तिहार फ्लोरा एक्स्पो’ सुरु
फोक्सुन्डो जाने क्रममा हिमपातमा फसे ६ भारतीय पर्यटक