काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफैँले वार्ताका लागि आग्रह गरेको दाबी गरेका छन्।उनले भनेका छन्, ‘इरानले मलाई फोन गरेर भन्यो- वार्ता गरौँ।
यदि इरान सहमत भयो भने यो उसका लागि राम्रो हुनेछ।’ट्रम्पले इरानसँगको वार्तामा उल्लेखनीय प्रगति भएको र आगामी ४८ घण्टामा स्थिति स्पष्ट हुने पनि बताएका छन्।
अर्कातर्फ सीएनएनका अनुसार इरानले भनेको छ- अमेरिकासँग कुनै वार्ता भइरहेको छैन। होर्मुज स्ट्रेट हुँदै नयाँ मार्गका लागि वार्ता पनि ओमानसँग मात्र भइरहेको छ। अमेरिका वा कुनै तेस्रो पक्षले यसमा हस्तक्षेप गर्नु हुँदैन।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर