काठमाडौं । भोटेकोशी बाढी प्रभावित लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ।
उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
बिध्वंशकारी बाढीबाट ठुलो मात्रामा जनधन क्षति भएपछि नेपाललाई सहयोग गर्ने क्रममा दक्षिण कोरियाले राहत सामग्रीसँगै थप उद्धार टोलीसमेत पठाएको हो।
कोरियाली उद्धार टोली यसअघि नै नेपाल आएर बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट