काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि छिमेकी देश भारतले पाँचौँ खेपको सहयोग पठाएको छ ।
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि बुधबार भारतले ११ जनाको बिशेषज्ञ उद्धार टोली र ५.५ टन औषधिसहित पाँचौँ खेप नेपाल पठाएको हो।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले उद्धारसहितको टोली र सहयोग सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी एक्समार्फत् दिएका छन्।
यसअघि भारतले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहित चौथो विमान नेपाल पठाएको थियो।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
चीनले दियो दुई बेलिब्रिजका सामग्री
राष्ट्रपति र भारतीय राजदूतबिच बिदाइ भेट