काठमाडौं । अमेरिका र इरानबीच फेरि सैन्य तनाव बढेको छ। अमेरिकाले इरानमा गरेको आक्रमणको जवाफमा इरानले इराक र जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।
दक्षिणी इरानको सिरिकमा अमेरिकी आक्रमणबाट चार जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ। मृत्यु हुनेमा एक बालकसमेत छन्।
जोर्डनले इरानबाट प्रहार गरिएका १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ। घटनापछि कुवेत र बहराइनमा समेत सुरक्षा सतर्कता बढाइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर