काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक अहिले जारी छ।
बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतका लागि भइरहेका कामको समीक्षा गरिँदैछ। साथै विपद्पछिको अवस्थालाई सम्बोधन गर्न पार्टीले आगामी दिनमा अपनाउने रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयलाई समेत एजेण्डाका रूपमा समेटिएको छ। पार्टीको आगामी राजनीतिक गतिविधि र कार्यदिशाबारे पनि बैठकमा छलफल हुने बताइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द