काठमाडौं। ब्रिक्स शिखर सम्मेलन–२०२६ मा सहभागी हुन चीनका राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्ली पुगेका छन्।
राष्ट्रपति चिनफिङ सवार विमान नयाँ दिल्लीस्थित पालम एयरबेसमा अवतरण भएको हो। उनको भारत भ्रमणलाई ब्रिक्स शिखर सम्मेलनका साथै चीन–भारत सम्बन्धका दृष्टिले पनि महत्वपूर्ण रूपमा हेरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर