काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित ताज होटलमा भएको भेटका लागि विदेशमन्त्री जयशंकर प्रधानमन्त्री साहलाई भेट्न होटल पुगेका थिए।
प्रधानमन्त्री साह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत गएका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलगायत छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।








‘सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा भ्रम फैलायो’ : पोखरेल
हवाई रुटको गाँठो फुकाउन परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच वार्ता
‘जोखिम घटाएरै बस्ती पुनर्निर्माण गरौँ’ : गगन थापा
वामपन्थी एकताका लागि प्रयास भइरहेको छ : माधव नेपाल
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३५ सदस्यीय