काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा ‘वन अन वन’ भेटवार्ता सुरु भएको छ।
करिब आधा घण्टा चल्ने भेटवार्तामा दुई देशबीचको सम्बन्धका विविध आयामबारे छलफल हुने जनाइएको छ।
भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा हैदराबाद हाउसमै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक बस्नेछ। बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री साह र मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई भ्रमणका उपलब्धिबारे जानकारी गराउने कार्यक्रम रहेको छ।








‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
भोटेकोशी बाढीपीडितका लागि मोदीको २ खर्ब ४० अर्बको घोषणा
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास