काठमाडौं । भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।
भेटवार्तामा भोटेकोसी बाढीपछिको आर्थिक सहयोग, पूर्वाधार विकासलगायतका विषयमा दुई देशबीच समझदारी हुने बताइएको छ।
नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई रुटको विषयमा भने यसपटक समझदारी हुने सम्भावना कम रहेको जनाइएको छ। त्यस्तै, नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा समस्याको विषय पनि यसपटकको भ्रमणको प्राथमिकतामा परेको छैन।
भेटवार्ताका क्रममा दुई देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान हुने कार्यक्रम छ। त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।
आजै दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तासमेत हुँदैछ।








‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
भोटेकोशी बाढीपीडितका लागि मोदीको २ खर्ब ४० अर्बको घोषणा
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास