काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेसी पुगेका छन्।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट्न उनी स्याफ्रुबेसी पुगेका हुन्। नेपाली सेनासँग सहकार्य गरिरहेको भारतीय टोलीले सुरुङभित्र करिब १०० मिटरको दूरीसम्म पहुँच बनाएको राजदूत श्रीवास्तवले बताएका छन्।
अब सुरुङभित्र थप प्रवेशका लागि भारी उपकरण लैजाने तयारी भइरहेको छ। कठिन भूगोल र दलदलका बीच नेपाली तथा भारतीय टोलीले उद्धार तथा खोजीलाई निरन्तरता दिइरहेका छन्।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद
विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
चीनकाे चौथो खेप राहत काठमाडौं आइपुग्यो
बाढीले भत्काएका सडक जोड्न चीनले पठायो दुई बेलिब्रिज
भारतीय राजदूतले पुगे रसुवाको स्याफ्रुबेसी